पाएको सुविधा खोस्नु उचित छैन

आज देशका जनताले पाएको सुविधा कुनै पनि सरकारले खोसेको छैन, त्यो हो साना किसानको मालपोत सामाजिक सुरक्षा भत्ता आदि । देशका कुना कन्दराका जनताले अझै पनि लिखित समाचार अर्थात पत्रपत्रिका नियमित रुपबाट पढन पाएका छैनन् । नेपाल सरकारको सहयोगमा २०४७ सालदेखि पत्रपत्रिकाहरु निशुल्क विना टिकट हुलाकबाट गाउँघर, स्कुल, सार्वजनिक पुस्तकालयमा पुर्याउने निशुल्क व्यवस्थालाई आज एक्कासी … Continue reading पाएको सुविधा खोस्नु उचित छैन